अनुसूची
भौगोलिक क्षेत्रको विवरण

अनुसूची–९
(नियम ३२ को उपनियम (१) सँग सम्बन्धित)

“क” वर्ग

(१) सदरमुकाम वाहेक ताप्लेजुङ्ग जिल्लाको सबै भाग
(२) नुम सहित दक्षिण बाहेक संखुवासभा जिल्लाको सबै भाग
(३) सदरमुकाम बाहेक सोलुखुम्बु जिल्लाको सबैभाग
(४) दोलखा जिल्लाको लामाबगर र रोल्वालिङ्ग क्षेत्र
(५) धादिङ्ग जिल्लाको सेतीवास उत्तरको सिंहारक्षेत्र
(६) सदमुकाम वाहेक मनाङ्ग ल्लिाको सबैभाग
(७) गोरखा सिर्दीवास उत्तरको लार्के क्षेत्र
(८) धौलागिरी अञ्चलको टुकुचे भन्दा दक्षिणी क्षेत्रबाहेक मुस्ताङ्ग जिल्ला र उत्तरी वाग्लुङ्गको ढोरपाटन क्षेत्र
(९) सदरमुकाम वाहेक रोल्पा र रुकुम जिल्लाको सम्पूर्ण भाग
(१०) सदरमुकाम वाहेक हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्लाको सम्पूर्ण भाग
(११) सदरमुकाम वाहेक जाजरकोट जिल्लाको सम्पूर्ण भाग

(१२) सदरमुकाम वाहेक बझाङ्ग र बाजुरा जिल्लाको सम्पूर्ण भाग
(१३) सदरमुकाम वाहेक दार्चुला जिल्लाको सम्पूर्ण भाग

“ख” वर्ग
(१) सदरमुकाम वाहेक पाँचथर जिल्लाको सम्पूर्ण भाग
(२) सदरमुकाम वाहेक भोजपुर, तेह्रथुम जिल्लाको सम्पूर्ण भाग
(३) संखुवासभा जिल्लाका नुम सहित दक्षिणी क्षेत्र
(४) सदरमुकाम वाहेक ओखलढुङ्गा र खोटाङ्ग जिल्लाको सम्पूर्ण भाग
(५) सदरमुकाम वाहेक रामेछाप जिल्लाको सम्पूर्ण भाग
(६) लामेबगर र रोल्वालीङ्ग क्षेत्रबाहेक दोलखा जिल्लाको सम्पूर्णभाग
(७) रसुवा जिल्लाको राम्चे भन्दा उत्तरको क्षेत्र
(८) लम्जुङ्ग जिल्लाको खुदी उत्तरी क्षेत्र
(९) सदरमुकाम वाहेक अर्घाखाँची र गुल्मी जिल्लाको सम्पूर्ण भाग
(१०) सदरमुकाम वाहेक म्याग्दी र पर्वत जिल्लाको सम्पूर्ण भाग
(११) मुस्ताङ्ग जिल्लाको मार्फाटुकुचे भन्दा दक्षिणी क्षेत्र र उत्तर वाग्लुङ्ग जिल्लाको ढोरपाटन क्षेत्र र म्याग्दी जिल्लाको निस्कोट पहाडबाट दक्षिण तर्फ वाग्लुङ्ग जिल्लाको तारागाउं विकाश समितिमा पर्ने रातामाटा हुंदै गुल्मी जिल्ला उत्तर दक्षिण अक्षांश रेखाको पूर्वी भाग बाहेकको वाग्लुङ्ग
(१२) सदरमुकाम वाहेक सल्यान र प्युठान जिल्लाको सम्पूर्ण भाग
(१३) सदरमुकाम वाहेक डोटी र आछाम जिल्लाको सम्पूर्ण भाग
(१४) सदरमुकाम वाहेक डडेलधुरा र वैतडी जिल्लाको सम्पूर्ण भाग

(१५) सदरमुकाम वाहेक दैलेख जिल्लाको सम्पूर्ण भाग “ग” वर्ग
(१) “क” र “ख” मा परेका जिल्लाका सदरमुकाम
(२) सदरमुकाम बाहेक इलाम जिल्लाको सम्पूर्ण भाग
(३) सदरमुकाम बाहेक धनकुटा जिल्लाको सम्पूर्ण भाग
(४) सदरमुकाम बाहेक उदयपुर जिल्लाको सम्पूर्ण भाग
(५) सदरमुकाम बाहेक सिन्धुली जिल्लाको सम्पूर्ण भाग
(६) सदरमुकाम बाहेक सिन्धुपाल्चोक जिल्लाको सम्पूर्ण भाग
(७) सेतीवास उत्तरको सिंहार बाहेक धादिङ्ग जिल्लाको बाँकी सम्पूर्ण भाग
(८) रसुवा जिल्लाको राम्चे सहितको दक्षिणी क्षेत्र
(९) सदरमुकाम बाहेक तनहुँ र स्याङ्गजा जिल्लाको सम्पूर्ण भाग
(१०) सिर्दिवास उत्तरको लार्के क्षेत्र बाहेक गोरखा जिल्लाको बाँकी सम्पूर्ण भाग
(११) खुदी उत्तर बाहेक लमजुङ्ग जिल्लाको बाँकी सम्पूर्ण भाग
(१२) सदरमुकाम बाहेक पाल्पा जिल्लाको सम्पूर्ण भाग
(१३) म्याग्दी जिल्लाको निरकोट पहाडबाट दक्षिण तर्फ बाग्लुङ्ग जिल्लाको तारा गाउँ विकास समितिमा पर्ने रातमाटा गाउँ हुदंै गुल्मी जिल्लालाई छुने उत्तर, दक्षिण अक्षांश रेखा देखि पूर्व पर्ने बाग्लुङ्ग जिल्लाको बाँकी भाग
(१४) सदरमुकाम बाहेक दाङ्ग जिल्लाको सम्पूर्ण पहाडी भाग
(१५) सदरमुकाम बाहेक बर्दिया र सुर्खेत जिल्लाको सम्पूर्ण पहाडी भाग
(१६) नुवाकोट, काभ्रे, ललितपुर (उपत्यका बाहिर) मोरङ्ग, नवलपरासी, चितवन र मकवानपुरका पहाडी गाउँ विकास समितिहरु

“घ” वर्ग
(१) “ग” वर्गमा परेका जिल्लाका सदरमुकाम
(२) सदरमुकाम बाहेक झापा जिल्लाको सम्पूर्ण भाग
(३) सदरमुकाम बाहेक मोरङ्ग, सुनसरी जिल्लाको तराई भाग
(४) सदरमुकाम बाहेक धनुषा, महोत्तरी र सर्लाही जिल्लाको सम्पूर्ण भाग
(५) सदरमुकाम बाहेक सप्तरी र सिरहा जिल्लाको सम्पूर्ण भाग
(६) सदरमुकाम क्षेत्र र मा रहेका पहाडी गा. वि. स. बाहेक नुवाकोट र काभ्रेपलान्चोक जिल्लाको सम्पूर्ण भाग
(७) सदरमुकाम बाहेक बारा, पर्सा, रौतहट र चितवन र मकवानपुर जिल्लाको बाँकी भाग
(८) सदरमुकाम बाहेक कास्की जिल्लाको सम्पूर्ण भाग
(९) सदरमुकाम बाहेक नवलपरासी र कपिलवस्तु जिल्लाको सम्पूर्ण भाग
(१०) सदरमुकाम र नगरपालिका क्षेत्र बाहेक रूपन्देही जिल्लाको सम्पूर्ण भाग
(११) सदरमुकाम बाहेक बाँके जिल्लाको सम्पूर्ण भाग
(१२) सदरमुकाम बाहेक कैलाली जिल्लाको सम्पूर्ण भाग
(१३) सदरमुकाम बाहेक कञ्चनपुर जिल्लाको सम्पूर्ण भाग

“ङ” वर्ग
(१) “घ” वर्गमा परेका जिल्लाका सदरमुकाम
(२) रूपन्देही जिल्लाको नगरपालिका क्षेत्र
(३) काठमाडौ, ललितपुर र भक्तपुर
(४) युएन सेवा वा विदेशस्थित नेपाली कुटनीतिक नियोग